Logo

निर्वाचनको मत परिणाम अन्तिम चरणमा, ३६ स्थानमा कांग्रेस विजयी

काठमाडौं । स्थानीय तहको तेस्रो चरणको चुनावको पछिल्लो मत परिणाम अनुसार नेपाली कांग्रेसले सबै भन्दा बढी ३६ स्थानमा जितेको छ । त्यस्तै दोश्रोमा संघिय समाजबादी फोरम २२,राजपा २० र माओबादी केन्द्र २० स्थानमा विजय भएको छ । त्यसैगरी लोकतान्त्रिक फोरमले ३ र अन्यले ३ स्थानमा जित हासिल गरेको छ । १ सय ३६ स्थानीय तहमध्ये…