काठमाडौं । काठमाडौं महानगरपालिकाले उपत्यकाको फोहोर नुवाकोटको बञ्चरेडाँडामा व्यवस्थापन गर्ने तयारी थालेको छ । हाल फोहोर फालिदै आएको ओखरपौवाको सिसडोलबाट आधा घण्टा टाढा बञ्चरेडाँडामा फोहोर व्यवस्थपनका लागि योजना बनाइएको महानगर उपमेयर हरीप्रभा खड्गीले जानकारी दिइन् । ‘बस्ती नजिकै भएकोले फोहोरबाट धेरै स्वास्थ्य समस्या देखियो’ उनले भनिन्, ‘यसले गर्दा मानवबस्ती भन्दा अलि टाढा फोहोरलाई व्यवस्थापन गर्न…