Logo

एनबी इन्स्योरेन्सको रिब्राण्डिङ, आईएमईको नामबाट कारोबार, ८० प्रतिशत हकप्रद पारित

काठमाडौं । एनबी इन्स्योरेन्सले आफ्नो नामलाई परिवर्तन गरेको छ । कम्पनीको आज भएको २० औं साधारणसभाले आफ्नो मौजुदा नामलाई परिवर्तन गर्दै आईएमई जनरल इन्स्योरेन्सको नामबाट कारोबार शुरु गरेको हो । एनबी इन्स्योरेन्सलाई आईएमई समुहले खरिद गरेसँगै रिब्राण्डिङ गरेको हो । यसैगरी कम्पनीको साधारणसभाले हकप्रद सेयर पनि पारित गरेको छ । आज भएको साधारणसभाले आफ्ना सेयर…