Logo

साढे २ अर्बले घट्यो टेलिकमको अन्तरराष्ट्रिय कल आम्दानी, अनुगमनको तयारीमा प्राधिकरण

काठमाडौं । नेपाल टेलिकमको अन्तरराष्ट्रिय कलबाट हुने आम्दानीमा कमी आएको छ । यस बर्ष टेलिकमले ९ अर्ब रुपैयाँ आम्दानी गरेको छ । गत वर्ष अन्तरराष्ट्रिय ट्राफिकबाट ११ अर्ब ५० करोड आम्दानी गरेको टेलिकमले यस वर्ष नौ अर्ब रुपैयाँमात्र आम्दानी गरेको हो । यसरी हेर्दा टेलिकमले गत वर्षभन्दा २ अर्ब ५० करोड रुपैयाँ कम आम्दानी गरेको हो…