काठमाडौं । दशैं पछि लगानीकर्ताले सेयर बजार उकालो लाग्ने आश गरेपनि ठिक त्यसको विपरित बजार भने ओरालो लागेको छ । बुधबार बजार खुलेदेखि नै ओरालो लागेको बजारमा अन्तमा १३ दशमलव ७० अंकले घटेको छ । वाम एकता पश्चात देशमा राजनीतिक उथलपुथल हुने त्रासले गर्दा पनि लगानीकर्ताहरुले सेयर वेच्न थालेको एक लगानीकर्ताले बताए । ‘अहिलेको वाम…