काठमाडौं । कम्युनिष्ट पार्टीहरुको एकताको प्रभाव सेयर बजारमा पनि परेको छ । वाम एकतासँगै कम्युनिष्टहरुबीच उत्साह छाएपनि सेयर बजार भने ओरालो लागेको छ । आइतबार नेप्से ३२ दशमलब ६४ अंकले ओरालो लागेको छ । सो दिन बजार १५ सय १० अंकमा झरेर बन्द भएको हो । कारोबारमा आएका सबै समुहको परिसुचक घटेको छ ।…