Logo

एनबी इन्सुरेन्स आइएमई जनरलमा परिणत

काठमाडौं । साबिकको एनबी इन्सुरेन्स कम्पनी आइएमई जनरल इन्सुरेन्स लिमिटेडमा परिणत भएको छ । एनबीलाई नयाँ व्यवस्थापनले लिएसँगै साविकको नाम परिमार्जन गरिएको हो । निर्जीवन बीमा क्षेत्रमा २० वर्षदेखि सेवारत उक्त कम्पनीलाई आइएमई ग्रुपले नाम र लोगो परिवर्तनसहित सञ्चालनमा ल्याएको हो । कुल चुक्ता पूँजी ५४ करोड रुपैयाँ रहेको एनबी इन्स्योरेन्सले थप ८० प्रतिशत हकप्रद…