Logo

नुवाकोटमा माओवादीका तामाङ विजयी, पूर्व अर्थमन्त्री डा.रामशरण महत ९ हजार मतले पराजित

काठमाडौं । नुवाकोट क्षेत्र नम्बर १ मा बामगठबन्धनका उम्मेदवार हितबहादुर तामाङ विजयी भएका छन् । उनले नेपाली कांग्रेसका हेवीवेट नेता पूर्व अर्थमन्त्री रामशरण महतलाई पराजित गरेका हुन् । बामगठबन्धनकातर्फबाट मोओवादी केन्द्रका उम्मेदवार तामाङले ३६ हजार ४ सय ७३ मत ल्याएर विजयी हुँदा नेपाली कांग्रेसका डा. मतहले २७ हजार ९ सय २० मत मात्र प्राप्त गरे…