Logo

धनुषामा राजपाका राजेन्द्र महतो विजयी, हेवीवेट विमलेन्द्र निधी ३ हजार मतले पराजित

धनुषामा राजपाका राजेन्द्र महतो विजयी, हेवीवेट विमलेन्द्र निधी ३ हजार मतले पराजित


बिजखबर संवाददाता
108
Shares

काठमाडौं । धनुषा क्षेत्र नम्बर ३ मा राष्ट्रिय जनता पार्टी (राजपा) का राजेन्द्र महतो विजयी भएका छन् । उनले कुल २८ हजार ५ सय २७ मत प्राप्त गरी विजयी भएका छन् ।

उनले नेपाली कांग्रेसका हेवी वेट उम्मेदवार विमलेन्द्र निधीलाई पराजित गरेका हुन् । महतोले निधीलाई झण्डै ३ हजार मतले पराजित गरेका हुन् । निधीले कुल २५ हजार ८ सय ८९ मत प्राप्त गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्
MBL