Logo

राजपाले खोल्यो खाता, रौतहतबाट अनिल झा विजयी

राजपाले खोल्यो खाता, रौतहतबाट अनिल झा विजयी


बिजखबर संवाददाता
135
Shares

काठमाडौं । राष्ट्रिय जनता पार्टीले प्रतिनिधिसभामा विजय हासिल गरेको छ । रौतहट क्षेत्र नम्बर १ बाट राजपाका अनिलकुमार झा विजयी भएका हुन् ।

झाले झण्डै ६ हजार मतान्तरले विजयी भएका छन् । झाले २१ हजार ८५ मत प्राप्त गर्दा उनका निकटम् प्रतिद्वन्द्वी नेपाली कांग्रेसका कृष्ण यादवले १५ हजार ४ सय ८४ मत प्राप्त गरे ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL