काठमाडौं । उद्योग मन्त्री नविन्द्रराज जोशीले देशमा आर्थिक समृद्धिको सम्भावनाको ढोका खुलेको भन्दै प्रवासमा रहेका नेपालीलाई लगानी गर्न अनुरोध गरेका छन् । जनसम्पर्क समिति अमेरिकाले वुधवार न्यूयोर्कमा आयोजना गरेको अन्र्तक्रियालाई सम्बोधन गर्दे मन्त्री जोशीले देशसँगको सम्बन्ध स्थापित गर्ने प्रयासमा हातेमालो गर्न प्रवासीहरुलाई अनुरोध गरेका हुन् । ‘हामी नेपालमा लगानीको वातावरण वनाउँदैछौं, विदेशमा वस्नेहरुलाई अवसर प्रदान…