काठमाडौं । बिहीबार राष्ट्रपति विद्यादेबी भण्डारीले आर्थिक बर्ष २०७४/७५ को नीति तथा कार्यक्रम सार्वजनिक गरेकी छिन् । नीति तथा कार्यक्रमले नीति तथा कार्यक्रमले पुरानै विषयलाई निरन्तरता दिएको छ । रोजगारीको अवसर सिर्जना, दक्ष जनशक्ति उत्पादन तथा स्थानीय निकायको अधिकारलाई बढी प्राथमिकता दिएने नीति तथा कार्यक्रममा उल्लेख छ । यस्तो छ सरकारले सार्वजनिक गरेको आगामी आर्थिक…