काठमाडौ । काठमाडौं महानगरपालिकाका नवनिर्बाचित मेयर विद्यासुन्दर शाक्यले बुधबारदेखि कार्यभार सम्हालेका छन् । महानगरपालिकाको बागदरबारस्थित मेयरको कार्यकक्षबाट शहर सफा गर्ने कार्य योजना सहितको फाइलमा पहिलो हस्ताक्षर गरे। क्लिन द सिटी अभियानमा मेयर शाक्य आफै सडकमा निस्किएर बिहीबारदेखि सडक सफाइको अभियान शुरु गर्ने बताए । काठमाडौंमा सडकमा मास्क लगाएर हिड्नुपर्ने अवस्था हठाउने उद्देश्य उनको छ ।…