Logo

को बन्ला नयाँ सरकारको अर्थमन्त्री ?

काठमाडौं । राष्ट्रपति विद्यादेबी भण्डारीले बहुमतीय पद्धतिबाट सरकार गठनका लागि आब्हान गरेसँगै अब बन्ने सरकारमा अर्थ मन्त्री को बन्ने भन्ने विषयले चर्चा पाएको छ । नेपाल कांग्रेस र माओवादी केन्द्रको समिकरणमा बन्न लागेको सरकारका अर्थ मन्त्रालयको बागडोर सम्हाल्ने जिम्मा नेपाली कांग्रेसको भागमा परेको छ । माओवादी केन्द्रले उपप्रधान सहित गृह मन्त्रालय रोजेपछि अर्थको जिम्मा नेपाली…