काठमाडौं । नेपालका लागि हुण्डाई गाडीको आधिकारीक बिक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालीले बिर्तामोड, इटहरी र पोखरामा सञ्चालन गरेको एक्सचेन्ज कार्यक्रम सम्पन्न भएको छ। हुण्डाईको त्यहाँस्थित शोरुममा तीन दिनसम्म चलेको कार्यक्रममा ग्राहकहरुको उत्सुकतापूर्ण सहभागिता रहेको कम्पनीले जानकारी दिएको छ। कम्पनीले ग्राहकहरुका लागि उत्कृष्ट एक्सचेन्ज योजना र आप्mनो सवारी साधन अभिवृद्धि गर्ने सुवर्ण अवसर प्रदान गर्न सो क्याम्प…