Logo

भरतपुरमा पून: मतदानको निर्णय तत्काल कार्यन्वयन नगर्न सर्बोच्चको आदेश

काठमाडौं । सर्बोच्च अदालतले भरतपुरमा पूनः मतदानको निर्णय २८ गतेसम्म लागु नगर्न अन्तरिम आदेश दिएको छ । सर्बोच्चले वडा नं. १९ मा पुनः मतदान गर्ने निर्बाचन आयोगको निर्णय  २८ गतेसम्म कार्यान्वयन नगर्न आदेश दिएको हो । भरतपुरमा पुनः मतदान गर्ने निर्णय खारेजको माग गर्दै वडा सदस्य उम्मेदवार गुन्जमान विक र अधिवक्ता तुलसीराम पाण्डेले आइतबार रिट दायर…