Logo

बैंक संचालकको संख्या घटाउन राष्ट्र बैंकको निर्देशन, कति बाहिरिँदै छन् !

काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुलाई ५ देखि ७ जना संचालक रहनेगरी कम्पनीको प्रबन्ध पत्र तथा नियमावली परिमार्जन गर्न दिर्नेशन दिएको छ । बैंक वित्तीय संस्थाका साधारणसभा वा विशेष साधारणसभा बोलाएर यथाशीघ्र प्रबन्ध पत्र तथा नियमावलीमा भएको संचालकको मौजुदा ब्यवस्था संशोधन गर्न निर्देशन दिइएको नेपाल राष्ट्र बैंकका प्रवक्ता नारायण पौडेलले बताए ।…