काठमाडौं । नेपाल टेलिकमले रणनीतिक साझेदारसँग मिलेनर ‘मोबाइल मनी’ सेवा संचालनमा ल्याउने भएको छ । टेलिकम आफैले सहायक कम्पनी स्थापना गरी मोबाइल मनी सेवा संचालन ल्याउने तयारी गरेपनि तत्कालका लागि रणनीतिक साझेरदासँग मिलेर ल्याउन लागिएको टेकिममा प्रबन्ध निर्देशक कामिनी राजभण्डारीले बताईन । टेलिकमले भर्खरै नेपाल राष्ट्र बैंकबाट मोबाइल मनी संचालन स्वीकृति पाएका कम्पनीसँग ‘रेभिन्यु सेयरिङ’को…