Logo

माछापुच्छ्रेको आम्दानी ४६ प्रतिशतले बढ्यो, १ बर्षमा कमायो १ अर्ब ३० करोड

काठमाडौं । माछापुच्छ्रे बैंकले आफ्नो नाफामा ४६ प्रतिशतले बृद्धि गरेको छ । बैंकले नाफामा उच्च बृद्धि गर्दै आर्थिक वर्ष २०७३/७४ मा १ अर्ब ३० करोड नाफा कमाएको छ । बैंकले आफ्नो ब्याज आम्दानीमा उच्च बृद्धि गरेसँगै समग्र नाफा बढेको वित्तीय विवरणले देखाएको छ । सो अवधिमा बैंकले २ अर्ब ३२ करोड रुपैयाँ ब्याज आम्दानी गरेको…