Logo

मृत्यु भएको २४ घण्टामै नेपाल लाइफको बीमा भुक्तानी, २४ हजारको बीमालाई १० लाख हस्तान्तरण

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले बाढीपहिरोमा ज्यान गुमाएका व्यक्तिका परिवारलाई २४ घण्टाभित्रै बीमा दाबी भुक्तानी गरेको छ । केही दिनदेखिको अबिरल बर्षाका कारण गएको पहिरोमा परी मृत्यु भएका सिन्धुलीकन स्व.दुर्गाकुमारी खड्काका परिवारलाई नेपाल लाइफले मृत्यु भएको २४ घण्टा भित्रै भुक्तानी गरेको हो । कम्पनीले खड्काको परिवारलाई मृत्यु दाबी भुक्तानी वापत १० लाख ३६ हजार…