Logo

डा. गोविन्द केसीको अनसन स्थगित, बाढीपीडितको औषधोपचारमा लाग्ने प्रतिवद्धता

काठमाडौं । डा. गोविन्द केसीले २३ दिन लामो आमरण अनसन स्थगित गरेका छन् । उनले कुनै सम्झौता नै नगरी यस पटकको ११ औं आमरण अनसन तोडेको घोषणा गरेका हुन् । देशभर भइरहेकोे प्राकृतिक विपद्बाट आफू आहात भएको र बाढी कम भएपछि आइलाग्ने महामारीजन्य प्रकोपको व्यवस्थापन गर्नु पर्ने भन्दै आफ्नो अनसन स्थगितको घोषणा गरेको उनले बताएका…