Logo

ओप्पोद्वारा ए३७को ब्ल्याक एडिशन सार्वजनिक,सेल्फी अब थप आकर्षक

काठमाडौं । ओप्पोले नेपाली उपभोक्ताका लागि आफ्नो सेल्फी एक्स्पर्ट ए३७लाई कालो रंगमा उपलब्ध गराएको छ । क्यामेरा फोन मार्फत पृथक अनुभव दिने सोचसहित ओप्पो ए३७ कालो रंगमा उपलब्ध गराएको हो । हालै सार्वजनिक गरिएको नयाँ एडिशनमा परिस्कृत कलरओएस ३.०का साथै २ उच्च कार्यसम्पादन क्षमता सहितका क्यामेरापनि जडान गरिएको कम्पनीले जानकारी दिएको छ । ओप्पो ए३७…