काठमाडौं । जनता बैंकले आर्थिक बर्ष २०७३/७४ मा आफ्नो नाफामा ६० प्रशितले बृद्धि गरेको छ । बैंकले गत आबमा ६४ करोड रुपैयाँ खुद नाफा आर्जन गर्दै आफ्नो नाफामा उच्च बृद्धि गरेको हो । बैंकले आफ्नो ब्याज आम्दानीमा बृद्धि र खराब कर्जा उठौतीमा सुधार गरेसँगै नाफामा बृद्धि भएको हो । सो अबधिमा बैंकले १ अर्ब ३४…