ज्याक मा चिनका धनाढ्यमा पर्छन् । अनलाइन सपिङ साइट अलिबाबाका मालिक उनले अर्को चर्चित अमेजन डट कमलाई टक्कर दिएको चर्चा हुने गर्छ । ज्याक माको अलिबाबाले चिनमा यसरी प्रभुत्व विस्तार गर्यो कि उनलाई यसैले चीनकै सबैभन्दा धनी व्यक्ति बनायो भने विश्वकै धनीहरुको सुचीमा अग्रस्थानमा पुर्यायो । तर, ज्याकमा चिनियाँ उपाधि तोडिएको छ । मा हुतेङ,…