Logo

शुरु भयो बर्षकै ठूलो अटो मेला, गाडी र फाइनान्स सुविधा एकै ठाउँमा

काठमाडौं । बर्षकै सबैभन्दा ठूलो अटो मेला ‘नाडा अटो शो’ आजबाट शुरु भएको छ । अटोमोबाइल्स डिलर्स एशोसिएसन अफ नेपाल(नाडा)को आयोजनामा भृकुटीमण्डपमा उक्त मेला शुरु भएको हो । मेलाको भौतिक, पूर्वाधार तथा यातायात ब्यवस्था मन्त्री वीरबहादुर बलायरले उद्घघाटन गरेका छन् । उपभोक्तालाई नेपालमा पाईने सम्पूर्ण सवारीसाधनको एकै स्थानमा उपलब्ध गराइने उक्त मेलामा फाइनान्सिङको सुविधा पाइनेछ…