Logo

१४५ मेवा विद्युत खरिद सम्झौता नविकरण गर्न कुलमान दिल्ली प्रस्थान

काठमाडौ । विद्युत् खरिद सम्झौता नविकरण गर्न नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ दिल्ली प्रस्थान गरेका छन् । ढल्केबर–मुजफ्फरपुर अन्तरदेशीय प्रसारण लाइनमार्फत आयात भइरहेको १४५ मेगावाट बिजुलीको सम्झौता नवीकरण गर्न आज बिहानै उच्चस्तरीय टोली सहित घिसिङ दिल्ली प्रस्थान गरेका हुन् । प्राधिकरणका प्रवक्ता प्रबल अधिकारीले यही पुस १६ गतेदेखि सकिन लागेको विद्युत खरिद सम्झौता…