Logo

सामसङका ग्राहकलाई कुकिङ क्लास, कम तेलको प्रयोगबाटै उत्कृष्ट परिकार

काठमाडौँ । सामसङले आफ्ना ग्राहकहरुलाई लक्षित गरी कुकिङ क्लासको आयोजना गरेको छ । सामसुङ इलोक्ट्रोनिक्सको नेपालस्थित आधिकारीक वितरक हिम इलेक्ट्रोनिक्सले चितवनमा कुकिङ क्लास प्रशिक्षण कार्यक्रमको आयोजना गरेको हो । हिम इलोक्ट्रोनिक्सले सामसङ प्लाजामा माइक्रोवेभ ओभन कुकिङ क्लास तथा सामसङ्गका उत्पादन सम्बन्धी जानकारीमुलक कार्यक्रम आयोजना गरेको थियो । माइक्रोवेभ ओभनको प्रयोग गर्दै विभिन्न परिकारहरु बनाउन सिकाउने…