काठमाडौं । राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम ले आन्तरिक उडानतर्फ थप गन्तव्य विस्तार गर्ने भएको छ । नयाँ गन्तव्यमा उडान थप्न विमान भित्र्याउनेदेखि दक्ष जनशक्ति विमानचालक व्यवस्थापनमा जुटेको निगमले जनाएको छ । हाल दुई वटा वाइ–१२ विमानबाट आन्तरिक उडान भर्दै आएको निगमले चिनबाट थप दुईवटा विमान ल्याउँदैछ । अबको तीन महिनाभित्र चीनबाट नयाँ जहाज आइपुग्ने…