Logo

बिराटचोकमा खुल्यो सिभिल बैंकको शाखा

काठमाडौं । सिभिल बैंकले मोरङको बिराटचोकमा शाखा कार्यालय संचालनमा ल्याएको छ । बैंकको मर्जरसँगै ईटहरीमा भएको दुई शाखा मध्येको एक शाखालाई बिराटचोकमा स्थानान्तरण गरेको हो । बैंकको सो शाखाको सिभिल बैंकका संचालक प्रा.डा. रमेश दाहालले उद्घाटन गरेका हुन् । सो कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत तथा सो क्षेत्रका उद्योगी व्यवसायीहरुको सहभागिता रहेको थियो । सिभिल…