Logo

बीमा समुहले उचाल्यो नेप्से परिसुचक, घट्दै कारोबार रकम

काठमाडौं । साताको पहिलो दिन नेप्से परिसुचक उकालो लागेको छ । बजार खुलेदेखि नै उकालो लागेको बजार अन्तमा ७ दशमलव ९७ अंकले बढ्न पुगेको छ । बजारमा बीमा समुहको परिसुचक उच्च रुपमा बढ्दा समग्र नेप्से परिसुचक उकालो लागेको हो । जसमा बीमा समुह १ सय ६६ अंकले बढेको छ । यसैगरी विकास बैंक समुह ९…