काठमाडौं । बैंकहरुले साधारण निक्षेपमा पनि ब्याजदर बढाएका छन् । केही समयअघिसम्म मुद्दती निक्षेप तान्न ब्याजदर बृद्धिमा होडबाजी गरेका बैंकहरुले पछिल्लो समय साधारण निक्षेपमा पनि ब्याजदर बढाउन थालेका हुन् । बैंकर्सहरुबीच मुद्दतीमा एउटा सीमाभन्दा बढी ब्याज नबढाउने सहमति गरेपछि अहिले साधारण निक्षेपमा ब्याजदर बढाउन थालेका छन् । सोही अनुरुप सिभिल बैंकले ‘मुद्दतिमा पनि उच्च बचतमा…