Logo

एनसेलको लाभांश लैजान दिन सर्वोच्चको आदेश

काठमाडौं । सर्वोच्च अदालतले एनसेलको लाभांंश विदेश लैजान दिन ठूला करदाता कार्यालय र राष्ट्र बैङ्कको नाममा अन्तरिम आदेश जारी गरेको छ । आइतबार न्यायधिशद्वय ओमप्रकाश मिश्र र केदार प्रसाद चालिसेको संयुक्त इजलासले कम्पनीले कानुनी दायित्व पुरा गरेको देखिएकोले लाभकर लैजान रोक्नुपर्ने कुनै कारण नरहेको ठहर गरेको हो । एनसेल खरिद बिक्रिबापतको लाभकर विवादका कारण ठूला…