Logo

टेलिकमको टेलिफोन महशुलमा छुट,पुुस भित्र बुझाउनुपर्ने

काठमाडौं । नेपाल टेलिकमले टेलिफोन महशुलमा छुट दिने भएको छ । टेलिकमले २०७२ असारसम्मको महशुलमा छुटको व्यवस्था गरेको हो । ग्राहकले पुस महिनाभर सो अवधिसम्मको टेलिफोनको महशुलमा छुट पाउने टेलिकमले जानकारी दिएको छ । साथै सो सुविधाको फाइदा लिन आग्रह समेत गरेको छ ।