Logo

जुत्ता चप्पल तथा छालाजन्य वस्तुहरुको प्रदर्शनी १३ गतेदेखि, १५ प्रतिशतसम्म छुट

काठमाडौं । जुत्ता चप्पल तथा छालाजन्य वस्तुहरुको १४ औं राष्ट्रिय प्रदर्शनी पुस १३ गतेदेखि हुने भएको छ । ६ दिनसम्म चल्ने प्रदर्शनीको अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले उद्दघाटन गर्ने कार्यक्रम रहेको आयोजकले जानकारी दिएको छ । फुटवेयर म्यानुफ्याक्चर्स एशोसिएशन अफ नेपालले आयोजना गर्न लागेको प्रदर्शनीमा १५ प्रतिशतसम्मको छुटमा जुत्ता चप्पल उपलब्ध गराइने अध्यक्ष रविनकुमार श्रेष्ठले जानकारी दिए…