काठमाडौं । बैंक तथा वित्तीय संस्थाहरुले विद्युतीय माध्यममार्फत गरिने भुक्तानी तथा जम्मा गरिने रकमको सिमा बढाउन माग गरेका छन् । केही समय अघि नेपाल राष्ट्र बैंकले विद्युतीय खातामा रकम जम्मा र खर्च गर्ने सीमा सम्बन्धी निर्देशनको मस्यौदा जारी गर्दै सम्बद्ध निकायहरुसँग राय सुझाव माग गरेको थियो । सो मस्यौदा माथी सुझाव दिँदै बैंक वित्तीय संस्था…