Logo

टेलिकमको टेलिफोन महशुलमा छुट,पुुस भित्र बुझाउनुपर्ने

टेलिकमको टेलिफोन महशुलमा छुट,पुुस भित्र बुझाउनुपर्ने


बिजखबर संवाददाता
54
Shares

काठमाडौं । नेपाल टेलिकमले टेलिफोन महशुलमा छुट दिने भएको छ ।

टेलिकमले २०७२ असारसम्मको महशुलमा छुटको व्यवस्था गरेको हो । ग्राहकले पुस महिनाभर सो अवधिसम्मको टेलिफोनको महशुलमा छुट पाउने टेलिकमले जानकारी दिएको छ ।

साथै सो सुविधाको फाइदा लिन आग्रह समेत गरेको छ ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL