Logo

आईजीआईको हकप्रद बिक्री गर्न आईएमई क्यापिटललाई नियुक्त, चुक्ता पूँजी १ अर्ब पुग्दै

काठमाडौं । आइएमई जनरल इन्स्योरेन्स (आईजीआई)को हकप्रद सेयर निष्काशनका लागि ग्लोवल आईएमई क्यापिटललाई नियुक्त गरेको छ । आईजीआईले जारी गर्न लागेको १० बराबर ८ को अनुपातमा हकप्रद सेयर निष्काशन तथा बिक्री प्रबन्धकको लागि आईएमई क्यापिटलाई नियुक्त गरेको हो । उक्त सम्झौतामा दुबै संस्थाका प्रतिनिधिले आज एक कार्यक्रमबीच हस्ताक्षर गरेका हुन् । सम्झौतापत्रमा आईजीआईका प्रमुख कार्यकारी…