Logo

आइएमईए जनरल इन्स्योरेन्सको नयाँ शाखा न्यूरोडमा, थप १६ शाखा खोल्दै

काठमाडौं । आइएमई जनरल इन्स्योरेन्स लिमिटेडले न्यूरोडमा नयाँ शाखा संचालनमा ल्याएको छ । कम्पनीले आज एक कार्यक्रमबीच काठमाडौंको न्यूरोडमा आफ्नो २३ औं शाखा कार्यालय संचालनमा ल्याएको हो । उक्त शाखाको उद्घाटन बीमा समितिका अध्यक्ष चिरञ्जिवी चापागांईले उद्घाटन गरेका हुन् । सो अवसरमा कम्पनीको संचालक समितिका अध्यक्ष हेमराज ढकाल तथा अन्य संचालक समितिका सदस्यहरुको उपस्थिती रहेको…