Logo

मोबाइल एप्स प्रयोग गरेर डाँडामा पानी !

म्याग्दी । मोबाइलको प्रयोग अब फोन गर्ने, भिडियो खिच्ने वा गेम खेल्नमा मात्र सिमित रहेन । कार्यालयका साथै अन्य कामका लागि पनि मोबाइलको प्रयोग हुने थालेको छ । पछिल्लो समय मोबाइलमा विभिन्न एप्सको विकास गरी दैनिक क्रियाकलाप समेत गर्न थालिएको हो । यसैक्रममा नेपालमै पहिलो पटक मोबाइल एप्सबाट को कामका साथै अन्य म्याग्दीमा पहिलोपटक मोबाइल…