काडमाडौं । सिभिल बैंकको अध्यक्षमा पुनः इच्छाराज तामाङ चयन भएका छन् । बैंकका तत्कालिन अध्यक्ष अम्बिर बोगटीले राजिनामा दिएसँगै बैंक संचालक समतिले तामाङलाई पुनः अध्यक्षमा चयन गरेको हो । बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन (वाफिया)को प्राबधान अनुरुप सभासद तथा संबैधानिक पद धारण गरेको व्यक्ति बैंक वित्तीय संस्थाको संचालक तथा अध्यक्ष बस्न नपाउने व्यवस्था कार्यान्वयनमा…