यसरी समायोजन भयो प्राइम बैंकको सेयर मूल्य, प्रतिकित्ता मूल्य कति ?


बिजखबर संवाददाता
20 December, 2017 12:14 pm

प्राईम बैंकको सामाजिक उत्तरदायित्व, कर्णाली प्रदेशलाई ५० थान पीपीई सहयोग

काठमाडौं । प्राइम कमर्सियल बैंकको सेयर मूल्य समायोजन भएको छ । बैंकले आफ्नो सेयरधनीई २७ प्रतिशत बोनस सेयर वितरण गरेसँगै नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले बैंकको सेयर मूल्य समायोजन गरेको हो ।

Bajaj
Nabil_bank

प्राइमको प्रतिकित्ता सेयर आधार मूल्य ४ सय १६ रुपैया मानेर मूल्य समायोजन गरिएको छ । मूल्य समायोजनसँगै प्राइम बैंकको सेयर प्रतिकित्ता ३ सय ३१ रुपैयाँमा कारोबार भएको छ ।

प्रतिक्रिया दिनुहोस्

Nepal_telecom
connect_Ips