Logo

राधी विद्युत कम्पनीको आइपिओ भर्ने अन्तिम दिन आज

काठमाडौं । बुधबार राधी विद्युत कम्पनीको आइपिओ भर्ने अन्तिम दिन रहेको छ । आइपिओ आज बैङ्किङ समयसम्म भर्न सकिन्छ । कम्पनीले ७ लाख ६४ हजार ५ सय ५० कित्ता आइपिओ निष्कासन गरेको हो । सो मध्ये २ प्रतिशत कर्मचारीलाई र ५ प्रतिशत सामूहिक लगानी कोषका लागि बाँडफाँट गरेको छ । कम्पनीको धितोपत्र निष्कासन तथा विक्री…