काठमाडौं । कम्प्युटर एशोसिएशन महासंघ नेपाल (क्यान) को अध्यक्षमा हेमन्तकुमार चौरसिया निर्विरोधन चयन भएका छन् । क्यायनको बिहीबार भएको उम्मेदवारी दर्तामा उनको मात्र मनोनयन परेपछि निर्वाचन कमिटिले निर्विरोध अध्यक्ष चयन भएको घोषणा गरेको हो । क्यानका अनुसार केन्द्रीय अध्यक्षलगायत केन्द्रीय सदस्य, प्रदेश अध्यक्ष तथा सदस्यहरु सबै पदमा निर्विरोध रुपमा चयन भएको हो । जस अन्तगरगत…