काठमाडौं । वैदेशिक आर्थिक सहायता परिचालनमा सरकार निरीह भएको छ । विभिन्न अयोजनलाई दातृ निकायले रकम उपलब्ध गराएपनि नेपाल सकारले त्यसलाई प्रभावकारी रुपमा परिचानलन गर्न नसक्दा सोधभर्नामा कठिनाई भएको अर्थ मन्त्रालयले जानकारी दिएको छ । वैदेशिक सहायता प्राप्त आयोजनाले अपेक्षित गति नलिँदा दातृ निकायले दिएको रकम परिचालन नभएको अर्थ मन्त्रालय, अन्तरराष्ट्रिय आर्थिक सहायता समन्वय महाशाखाका…