Logo

ताम्राकार कम्प्लेक्समा केटिएम मोबाइलको शोरुम, खरिदमा ४५ र सर्भिसमा १० प्रतिशत छुट

काठमाडौं । ताम्राकार मोबाइल कम्प्लेक्समा मोबाइल एक्सचेन्ज हाउस केटिएम मोबाइल माघ १ गतेदेखि संचालनमा आएको छ । यस शोरुमको सोमबार एक कार्यक्रमका बिच मोबाइल फोन इम्पोटर एशोसिएसन नेपालका अध्यक्ष तथा आईएमएस ग्रुपका अध्यक्ष दिपक मल्होत्राले गरे । मल्होत्राले नेपाली मोबाइल बजारमा अस्वस्थ्य प्रतिस्पर्धा हुँदै गएको भन्दै आगामी दिनमा मोबाइल अपरेटिङ प्राइस(एमपीओएस) लागू गर्ने तयारीमा रहेको…