काठमाडौ । टर्कीको त्रावजोन विमानस्थलमा विमान दुर्घटना भएको छ । आइतबार १५० भन्दा बढी यात्रु बोकेको जेट प्लेन दुर्घटना भएको हो । स्थानीय समाचार माध्यमहरुका अनुसार जेटमा सवार सबै यात्रु सकुशल रहेका छन् । ७३७ ८०० विमान शनिबार टर्कीसको अंकराबाट त्रावजोनका लागि उडेको थियो । पिगासुस एयरलाइनसको सो प्लेन रनवेबाट समुन्द्र नजिक चिप्पलिएको हो ।…