Logo

पर्यटन मन्त्रालयको नियुक्ती प्रक्रियामा अदालतको अंकुश, ६ वटा समितिमा नियुक्ती रोकियो

काठमाडौं । पाटन उच्च अदालतले संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलाई कुनै पनि नियुक्ती प्रक्रिया अघि नबढाउन अन्तरिम आदेश जारी गरेको छ । मन्त्रालयले लुम्बिनी विकास कोषलगायत विभिन्न ६ वटा समितिमा सदस्य सचिव तथा कार्यकारी निर्देशक नियुक्ती प्रक्रिया अघि बढाएकोमा अदालतले तत्काल कुनै पनि प्रक्रिया अघि नबढाउन निर्देशन दिएको हो । संस्कृति पर्यटन तथा नागरिक…