Logo

भूकम्प पीडितलाई सहुलियत ऋण नदिने बैंकलाई कारबाही !

काठमाडौं । अब भूकम्प पीडितलाई सहुलियत दरको ऋण उपलब्ध नगराउने बैंकलाई कारबाही गरिने भएको छ । राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले सहुलियत दरको ऋण उपलब्ध गराउन निर्देशन दिएपछि बैङ्कर्स एशोसिएशनले यस्तो बताएको हो । प्राधिकरणमा, अर्थ मन्त्रालय, नेपाल राष्ट्र बैङ्क र बैङ्कर्स एशोसिएशनका प्रतिनिधिसँगको छलफलपछि यस्तो निर्देशन दिइएको हो । हालसम्म प्रमाणित भएका सात लाख ६७ हजार…