काठमाडौं । गोल्छा अर्गनाइजेसनको भगिनी संस्था हिम इलेक्ट्रोनिक्सले हिमस्टारको ५ नयाँ मोडलका मिक्स्चर ग्राइण्डर सार्वजनिक गरेको छ । नयाँ मोडलका मिक्स्चर ग्राइण्डरहरु पर्ल ५०० डब्लु, स्मार्टी– ५०० डब्लु, डायमण्ड–५५० डब्लु, क्युट–५५० डब्लु, र ग्यालेक्सी–७५० डब्लु रहेका छन् । नयॉ प्रस्तुत मिक्स्चर ग्राइण्डरहरुमा स्पिड कन्ट्रोल, ३—३ ओटा स्टेनलेस स्टिल जार, १२ महिनाको वारेन्टी छ । यी…