काठमाडौं । उदयपुर सिमेन्ट उद्योगले सरकारसँग २ अर्ब १२ करोड रुपैयाँ ऋण माग गरेको छ । उद्योगको उत्पादन क्षमता दोब्बर बनाउने उद्देश्यसहित उद्योगले ऋणका लागि प्रस्ताव पेश गरेको उद्योगका महाप्रबन्धक सुरेन्द्र पौडेलले जानकारी दिए । सरकारले दुई अर्ब १२ करोड रुपैयाँ ऋण अनुदान उपलब्ध गराएपछि उद्योगको दैनिक उत्पादन क्षमता १८ सय मेट्रिक टज पुर्याउने उनले…